डिल्लेलाई गोबिन्देई चिठ्ठी (के.एम.सि.खि सम्राई)

648 

डिल्लेलाई गोबिन्देई चिठ्ठी

(के.एम.सि.खि सम्राई)

प्यारो साथी डिल्ले,

भौत भौत प्यार रे सम्राइ ।

आज भौत दिन पछा तो सित कुरडी अद्दे मन लाग्यो यार । म्यासेन्जरमि च्याट अरु भने त लै ब्यस्तै होल्लै मान्नो । क्याम्पस होलो भनिमान्नो । म अन्लाइन भया बखत, त अन्लाइनमी नैधेकाउनो । मेरि लै डिउटी कडाइ हुन्छ । आज बिदा हुनाले घरै छु ।

बेलि तैले फेसबुकमी बिबिएस फस्ट इयरो स्वागत कार्यक्रमो  फोटो हाल्या धेके रे बीस बर्ष पैल्लिखि याद आइ ला । एकसठ्ठी साल त हो मान्नु, हाम एघार कक्षामी भर्ना भया । साठी सालै एस. एल. सि. । त्यो स्वागत कार्यक्रम ऐल लै ताजाइ छ ला मेरा दिमागमी । उइलो के एम सि रे ऐलो क.े एम. सि. त अगास पतालो फरक छ, धिकि ? बि ब्लका अघाडी टेन्ट लाइपर स्वागत अर्या हो कक्षा बारले । तिसै स्वागत कार्यक्रमा दिन त भयै हो तेरि मेरि चिनाजानी । त बाजुराहै आया भै, म डोटि है । जिल्ला न्यान्यारै भे क्याद्दै, लक्ष्य एकै, उदेश्य एकै, गन्तव्य एकै । तेरो ए सेक्सन, मेरो सि सेक्सन । सेक्सन न्यान्यारै भे क्याद्दै, जोड्डेइ कोइ थि । पछि भन्लो ।

स्वागत कार्यक्रममा दिन तैले गाया डेउडा गित ऐल सम्म लै मेरा कानम्भा रिट्टाइहान यार । तिनुइ डेउडा गित हुन तोलाइ रे मोलाइ जोड्डे । बाजुराइ रे डोटीलाई एक बनाउने । बीस बर्समी के भ्यो, के नैभ्यो । त आफुइ पड्या क्याम्पस लेक्चर भै । म आफुइ जन्म्या ठौर बस्त नैसके । त बैदेशिक रोजगारिका बिसयमी लेक्चर दिन्लागी, म बैदेशिक रोजगारिका निउती कोरिया छु । कैका जिन्नगिमी के लेख्या हुनेरैछ, केइन भन्नसकिने रैछ । धिकी ला डिल्ले ?

के. एम. सि. मि प्लस टु पड्डा धेकी टियुमी डिग्री पड्डे बेलासम्मका एक एक पल याद छन ला । हुनात त अचेल क्याम्पसो लेक्चर भया छै । पुरानि कुरडी निकि मान्न प छै कि नै रे ? मन थाम्द नैसके । लेखिहाले ला ।

केएम्सीका प्लस टुका दुई बर्स त कट्या केइ थाइन भ्यो, धिकी ? साउना दश बार क्याम्पस सुरु भया हो । पडाइ त उइ भदोका मैनाबाट हो निकेरि भयै । हाम त पहाडै आएका । के.एम.सि.का भिडम्भा हराइजान्थे, धिकी ? बिद्यार्थी लै कति हुन भन्नै उइल । ओहो ! मौरा भेरो हो भेरो । कति आए कति गए, केइ थाइन् हुन्थ्यो । साइकिल कति हुन्थिन भन्नै रुखा ठेकम्भि कल्लेयै । अचेला जसो न पार्किङो ब्यवस्था थ्यो, न कडिकडाउ नियम थ्यो । कोइ यै कुनाम्भी ठडेइ हुन्थी, कोइ उइ कुनाम्भी । दराहा लोट्या जसेरी लोटेइ हुन्थिन साइकिल लै ।

हामरो पडाइ बि ब्लकमी हुने हुनाले पैल्लिका पुस्तकालया अघाडी राखन्थे साइकिल । अचेल त अब केइ पछेन्निन पछेन्निनो । उइलो के.एम.सी. रे अचेलो के. एम. सी. अगास पतालो फरक छ । बाटाम्भा लाया अशोका बोट हाम प्लस टुमि पड्डे बखत भर्कर लाया थ्यो । अचेल हाम्लै बुडा भे, अशोका बोट लै बुडा हुन्लाग्गे हुन ।  बर्स जाना के हुन्छ रे, धिकी ला डिल्ले ?

डिल्ले भनिपर रिसाने त नै है ? पैल्लि बाटी “डिल्ले“ भन्या हुनाले मुखमी “डिल्लेइ“ भन्न आउनो । त क्याम्पसो लेक्चर भे लै म त उइ पैल्लिकै डिल्ले समुद्दो । तो सित केएम्सीमि पाँपाँच बर्ससम्म बिताया एक एक याद ताजा भैपर आउनाहान । त बिसरी प गै कि, के प अरि ? म त कत्तीन बिसर्या थि ला डिल्ले ।

हमरो दिनैतिक लागन्थ्यो, धिकी ? साउन भदोको गरम । ओहो ! को टेकिसकौ भन्नै । पहाड ठण्णबाट आया भे । घामै घामबुडा क्याम्पस पुग । उसि बिद्यार्थीखि भिड । एकै ब्यान्चमी छ सात जनाले बथ्थुपड्डे । तेइ लै अघाडिका ब्यान्चमी बस्ताइ सदाइँखि कल । जो पैल्ली पुग्यो, उइ बस्त पाउने । अघाडीका ब्यान्चमी बस्ताइखिलाइ लै क्याम्पस छिटाँइ पुग्दपड्डथ्यो, धिकी ला डिल्ले ?

कसो बाफो हुन्थ्यो भन्नै कलासमी ? झिक जनसंख्या पिरियडमी सब सेक्सना एकैमी आउने हुनाले बर्ता भिड हुन्थी ।  कोइ पाद्द्दिना अज । गनारम्म । उइलो लोडसेडिङ । झ्याप्प झ्याप्प बत्ती जानेइ प हो । के पड्डै है भन्नै । बत्ती गे त कलहल्ल प हो ।

उसै पसिना आलो । घमिडा न्यारा चिल्यान्ना । कन्याउनै कि सरले भन्या नोट लेख्दै । अज कोइ कोइ सर त कति छिटाँइ भन्नथे, धिकी ? तिसो बानी नपड्या, आधाइ छुट्टथ्यो सुरु सुरुमी त । पछि पछि बानी पड्यो । हात गल्लिजान्थे लेख्दा लेख्दा । जो सर आए लै लेखाउनेइ मात्तर यार । इति केलाइ लेखाउनाहुन भनिमान्नथे उइल ।

नोटै साद्दा साद्दाइ त हो मान्नु ला तेरो कल्पना सित लब पड्या । उइका अक्षर रामडा हुने । हाम भन्ना सफा रे शुद्द लै लेख्या हुन्थ्यो । छुट्या लै नैहुन्थ्यो । म लै मन पडाउन्थे कल्पनालाइ । भ्यालेन्टाइन डेका दिन प्रपोज अर्लो भनिमान्या थे, म भन्ना पैल्ली तैले पर्पोज अरिहाल्या रैछै । म त हेरया हेरेइ ।

क्यान्टिनमी बसिपर तम दुई कुरडी अद्दलाग्या शान्तीले सुन्या रैछ । तैले जिति, मैले हारे तेइदिन । तेरो खुशि, मेरो खुशी माने । चित्त बुजाए यार डिल्ले । पछि केमि हो ला तम दुइको खट्पट भया ? दुई चार मैना पछि तम दुइको बिगडिगैथ्यो मान्नु, धिकी ? पछि नबे सित पड्यो मान्नु कल्पना लब ।

प्लस टु पड्डज्याँ रामै भै, धिकी ला डिल्ले ? त त बिसरी गै है । एड पड्डे कति बिध्यार्थी हुन भन्नै हमरा पालामी ? ओहो ! एच सेक्सन सम्म भया हुन । आर्टस त सुकिगैथ्यो मान्नु । उइतिर पिसिएलमि त झिक माखैन भन्किन्थे । कर्मस पड्डे ठिक्क ठिक्क हुन्थे । अचेल सब कमर्सै भन्नाहान ।

साइकिल कसि धेक्किन्थिन भन्नै कल्लेयै । न अचेला जसो साइकिल स्ट्यान्ड थ्यो हाम प्लस टुमि पड्डे बखत । रुखा जडैनी अदरेइपर जान्थे बिद्यार्थीमौ । कतिखी त चोरिन्थिन लै ।

भवन त कतिप बन्या रैछन ला अचेल, धिकी ? उइल कति थे भन्नै ? एक सुरुको पुरानो सुकिलो भवन । दुई यैहड प्लस टु पडाइहुने ए ब्लक रे बि ब्लक । तिति हुन उइबखता भवन । क्यान्टिन लै नानो थ्यो । अचेल त निका निका भवन बन्या रैछन यार ।

क्याम्पस बिदा हुन्ज्याँ कसी भिड हुन्थी भन्नै । गेटबाट रोड सम्म पुग्दाइ आपत । भर्कर भर्कर साइकिल सिक्या बखत त न्यारी आपत हुन्थी । साइकिल चलाउन रहड लै मान्ने, डर लै । तैले नै है एकदिन कै प जात्की सित साइकिल ठोक्या ? कसेरी गाल्दियो भन्नै । चुट्टाइ बट्टीगैथी ।

हाम प्लस टुमि पड्डे बखत माओबादि भुमिगत भैपर राज्य पक्षसित युद्द अद्दलाथ्यो । देशमी सङ्कटकाल थ्यो । कसि डर लागन्थी भन्नै । क्याम्पसै जान लै डर हुन्थी । झिक क्यापसरोडै तिर बर्ता डर हुन्थी । कैतिक प काँ प बम पड्किने हो ? तुक्कभट्याक्क । हाम शीत पड्डे लोग्गो त माओवादीमी गया नै हो ? अचेल मलेसिया छ त्यो । फेसबुकमी कैलेइ काँइ कुरडी हुन्छ । शाइसेनाले उइका बुवा मार्या हुनाले रिसले माओवादी भया हो लोग्गो ।

बारमि पड्डे बखत हो जनआन्दोलन भया । हमरो त कोर्स सक्किपर चैता मैना घर बसिसक्याथे । रुटिन आइसक्या थ्यो मान्नु बोर्ड परीक्षा । ठिक्क तिसैबखत चैत चौबिस गतेबाटी माओबादी रे सात दलले जनआन्दोलन सुरु अरे । देशै आन्दोलनमय भैग्यो । के पड्डै वाँछी ? हाम लै आन्दोलनमी जान्थे के, धिकी ? तैले कसेरी पिटाइ खाया है भन्नै पार्कमोडखी । पुलिसै डन्डा खाया बिसर्या त नैथी त ?

आन्दोलन सफल भैपर जेठ भयै नै हो हमरी बारै परीक्षा ? एक मैना माँठो भ्यो । पड्या त सब बिसरिगैथे यार । तेइलै नम्मर त निकै आया हो । प्लस टु पड्डे बखत रामै भयै हो यार, धिकी ? दुई बर्स कट्या केइ थाइन भ्यो ।

बार पड्डामी त हो मान्नु, पिकनिक खान टिकापुर गया ? फर्किने बखत कसि रात पडेइ हो भन्नै । टिकापुर पिकनिक खान गया फोटा छन ला तोसित ? जितेन्द्रले हो मान्नु क्यामेरा लैग्या ? तैले त चार पाँच फोटा धुलाया नै है ? हुनुपड्डे हो तोसित । छन भने फोटो खिचिपर वाट्सपमी पठाइदियै यार । बि सेक्सनमी पड्डेइ भिम्मी थि कि नै, उइको ब्या त मेरा साला जेठान सित भया रैछ यार । जस्सी पैल्ली थि कि नै, उस्सि छ यार अचेल लै । तो याद छ कि नै ला ? एकफेरा तैले पर्पोज अद्दखोज्या नै है भ्यालेन्टाइन डेका दिन ? पछि केलाइ है भन्नै हच्किया ? लाइब्रेरीमी भिट भैरन्थी, धिकी ? खुब पड्डथी यार त्यो भिम्मी । तेइहुनाले त रास्ट्रबैङ्कमी नाउँ निकाल्यो । लाइब्रेरीमी भिट हुन्छ भनिपर त मलाइ लाइब्रेरीमि लैजान्थी ।  हो कि नै ला ? भिम्मी लै तो मनपराउन्थी मान्नो यार । पत्रीका पड्डे बखत तोलाइ कराँइ आँखाले हेरेजसो मान्नथे म । त त मनपडाउन्थी रे, भन्न मात्तर नैसक्या है ।

बिदाइ कार्यक्रमा दिन कति निकि गित गाया हो भिम्मिले । याद छ ला ? त्यो स्वर ऐल लै मेरा कानमी गुन्जिरयाछ यार । कसम ! पडाइमिलै ट्यालेन्टै हो यार । एफ सेक्सनो मधने लै पछा लाग्द खोद्दथ्यो तेइका । छुट्टि हुन्ज्याँ भिम्मिका पछा पछा साइकिल लैगिपर गैजान्थ्यो । मैले कती दिन बिचार अर्या थे । भिम्मी बोल्लेइन बोल्लेइ । उसै खिस्सिन्थ्यो मधने । तेइ त ब्याक लाग्यो मान्नु । हाम बेचुलर सकन्ज्याँ सम्म काँइन धेक्कियो ।

जेठ भया बारो परीक्षा रिजल्ट भदोका मैना आया हो उइपाली । और बर्स त साउनैका मैना आइजान्थ्यो सदाँइ । त फस्ट डिभिजनमी पास भया है । मेरो दुई नम्मर नैपुग्यो फस्ट डिभिजन पुग्द । अचेला जसा मोबाइल काँ थे भन्नै । गोरखापत्रमी आउन्थ्यो रिजल्ट । म त पहाड गयाथे बिदामी । भौत दिनपछा थापाया हुँ यार बारो रिजेल्ट । दुई बिसय लागिपर पुरक परिक्षा हुन्थी मान्नो, धिकी ? पछि त्यो नियम हटायो मान्नो । हाम सित पड्डे चेत्व, चित्री, मिना, गोकर्णे फेल भयाहुन । साँच्ची चित्रीशीत तेइपछी भिट नैभयै यार । गोकर्णे त दोसरा बर्स पास भैपर हाम भन्ना एक बर्स पछाडी पड्डलाग्ग्यैथ्यो । मिना ब्या भैगैथ्यो ।

अब ब्याचलरै कुरडी अरु हा ला डिल्ले । दिक्क त मान्नलानैथी ? जे प मान्नछै अब ।

ब्याच्लरो पडाइ मौसिर सुरु भया त हो । एघार बारमी पड्डे साथी कति फेल भैपर छुटे, कति अर्खा क्याम्पस गैपर छुटे । नङ्ङे नङ्ङे साथी बने । एसपिए है आया लै थे कति । कति ऐश्वर्य स्कुलहै आया थे । कोइ पहाडहै । कोइ अत्तरिया है ।

मेजर अङ्ग्रेजी पड्ड्या न्यारै सेक्सन हुन्थ्यो । सब बिसया न्यान्यारै । अनिवार्य बिसय पड्डे बखत मात्तर त हो एकैमि बस्सिने । ब्याच्लर त ब्याहान लागन्थ्यो । ब्याहान उठ्ठाइ कसि आपत हुन्थी भन्नै । अनारा उजालाइ उठ्यो कि क्याम्पस दौड्यो । पोटलि लै के खानै ? निन्नाइ पेट हो दगुड्डे । झिक हमरो त जिरो पिरियड हुन्थ्यो । अचेला जसो बाटो लै काँ थ्यो रे उइल । शिवनगरो बाटो ग्राबिल लै निकेरी भया नैथ्यो । न रोडम्भी बत्ती हुन्थिन, न हात मोबाइल । ब्यान्नलै कसी आपत हुन्थी यार ।

पिच रोड हुनाले फेरो भे लै म त बजारैबाट आउन्थे यार । हिटिपर आया दिन मात्तर हो शिवनगरबाट आउने ।

बत्ती जान्थी जिरो पिरियडमि । कति दिन सर आइपर फर्किन्थे । नोट लेखाउन नमिल्ले । हाम लै निउ खोद्दे भे, धिकी ? अनाराम्मा जिस्किन लै मजा आउन्थ्यो । को पड्डे वाँपछी ।

हिउना मैना जाडी कसि हुन्थि, धिकी ला डिल्ले ? उसै तुवाँलो । बाटैन धेक्किन्थ्यो । हात गन्जडिजान्थे यार । साइकिलैन समाइसक्किन्थी । कैलेइ त ठोक्किजान्थी कसैसित ।

अचेला जसा बाकला लत्ता लै काहीं पाउन्थे उइल, धिकी ? एक पातलो जाकेट त हुन्थ्यो । अचेल त के के ब आए यार लत्ता लै । क्याम्पस पुग्यो कि ब्यान्च कसि ठण्णियै हुन्थिन भन्नै । पुछड ठण्णि जान्थ्यो यार । पादन कति लागन्थी भन्नै । हा हा । लाजै पचाउनु पड्डथ्यो । कसैकसैको त निकलिजान्थ्यो । एक्दिन तैले कसेरी पाद्या है, धिकी ला डिल्ले ? फूलारा सर अनिवार्य नेपाली पडाउन्लाथे । सब हाँसिपर लोटिगे ।

ब्याचलरा क्लास ब्याहान हुने हुनाले उसेरी रामै हुन्थी, धिकी ? ऐश्वर्य स्कुलबाट आयै रमालाई त मन पराउन्थी । उ मेजर नेपाली पड्डथी । अनिवार्य बिसया पिरियडमी एकै सेक्सन हुन्थ्यो मेजर नेपाली पड्डे हुन्या रे मेजर अङ्ग्रेजी पड्डे हुन्या । सोजि थि, धिकी ? सरले नोट लेखन्लाग्गेपर तेइको छुटिजान्थ्यो । तोसित नोटकाफी मागिपर घर लैगिपर साद्दथी । इसेरी सुरु भया नै हो लाउ तमरो लब ? जाँइ बथ्थथी । दहाल टोल ।  हिटिपर आउन्थी । उ हिट्टेइ हुनाले त लै साइकिल ल्याउन छाडिपर हिटिपर जाने भया नै है ? कति दिनसम्म त तैले लुकाया है यो कुरडी । मलाइ ढाँटिपर रमालाइ साइकिलमी पुगाउन जान्थी । पछि पछि त मैले तेरी चोरी पत्ता लाहाले । जोक्कर ताल जान्थ्या कैल कैलेइ । एक बर्ष लै नैटेक्यो मान्नु धिकी तमरो लब ? तेरो भाग्यै प तिसै थ्यो कि ला ? फस्ट इयरो जाँच दिएपछा त नै आइ, धिकी ? न ऐला जसो मोबाइल फुन यार तेइबखत । दोसरा बर्स त सिन्दुर हालिपर आउन्छ । त कति रोया है तेइ दिन, याद छ ला ? मर्दिन्छु भन्नथी । पासो लाउन्छु भन्नथी । दारु खाया हुँ तेइ दिन खुब । याद छ ला ? चकमेली बजार हो मान्नु ।  हा हा । तेरो लब अद्दा लै धन्य हो यार डिल्ले ।

ब्याचलर सेकेन्ड इयरमी तेरा पछा यसोदा लागि मान्नु, धिकी ? तोलाइ खुब मनपराउन्थी यार यसोदा । मलाइ मिलाइदे भन्नथी । त धेकिपर मतलबै नअद्दे । के भ्या थ्यो ला तो ? केटी धेकन्ज्याँ चम्किन्थी तेइबखत । धेक्किनाइ त निकि थि यसोदा । थोक्काइ कलस्वाइली मात्र हो । बिचल्दडे दाँत कसा थे भन्नै । पड्डाइ लै खासै कमजोर त नैथी । फस्ट इयरमि एक बिसय ब्याक लाग्या रैछ । तेइको लै ब्या भैग्यो । हाम सित पड्डेइ  भौत जसी केटीको ब्या ब्याचलर पड्डेइ बखत भैग्यो, धिकी ला डिल्ले ? अचेल त डिग्री नसकन्ज्याँ कोइन अद्दिन मान्नु । हामसित पड्डेइ केटीका चेलाचेली कति ठूल्ठूला भैग्या हुन्ना, धिकी ? पोराबर्स घर आया बखत जनसंख्या पड्डेइ डम्मी भिट्या थे हाटबजार । डम्मी भन्ना उइखी चेलि ठूली थि यार । बारमी पड्डिछ भन्लाथी । म त अचम्म पडे । फस्ट इयर पड्डे बखत ब्या भया हो ।  हुनात ब्याइ भया लै  अठार बर्ष हुन्लाग्गे । पड्डेइ हुन बारमी । समयमि खेती लाउनु भन्नथे उइल बुडापाका । साँच्ची जसो लाग्यो यार डिल्ले ।

ब्याचलरा तीन बर्स कट्या लै केइ थाइ नैभ्यो, धिकी ? अचेल त ब्याचलर लै चार बर्सो छ मान्नु । पार्टीका बिद्यार्थी संघसंगठन त अचेल लै छनाइ त हुन्ना ? उइल त कति हुन भन्नै । कोइ पाँचौ भन्नथे, कोइ छैँटौ । म त तिनरो नाउँलै भन्न नैजान्नथे । हाम सित पड्डे पुस्पेले कै प संगठनो सदस्यता काट्ट लगायो हो मलाइ । बिसरिगे यार । त पनि है मान्नु काट्टे । बिद्यार्थीका नेता लै कति हुन भन्नै उइल । बिद्यार्थीका नेता भन्नथे, बुडा बुडा हुन्थे । हमरा बा सरीका धेक्किन्थे कोइ कोइ त । सर पढाउन्लाग्या बखत कोठा कोठामी आइपर दिक्क लाउन्थे ।

स्वागत कार्यक्रम लै कति हुन भन्नै हुने ? कैलेइ  फलाना पार्टीको स्वागत कार्यक्रम भनिपर बोलाउन्थे, कैलेइ ढिस्कना पार्टीको भनिपर । कैलेइ स्वागत कार्यक्रम भनिपर बोलाउन्थे, कैलेइ प्रशिक्षण भनिपर । आन्दोलन अद्द लैजान्थे ।

बन्द लै थोका हुन्थ्यो क्याम्पस । निउँ खोजी खोजी बन्द अद्दथे । कैलेइ कसै पार्टीको, कैलेइ कसै । दिक्क लाउन्थे । कोइ कोइ बिसया त कोर्सैन सक्किन्थ्यो, धिकी ? अचेलत त लै क्याम्पसो सर भया छै, कोर्स त सकन्छै कि ? कि उइलका जसो आफुइ पड्या लाउ भन्नछै ? हा हा ।

हाम्ले स्वबियु चुनाबमी भोट हाल्ल नैपाए मान्नु, धिकी ? हमरा पालामी के.एम.सी. मि स्वबियु चुनाब हुनैन पायो मान्नु । के ब लफडा भया नै हो ? नती तेइ स्वबियु चुनाबा निउती बिद्यार्थीका नेताइमौ कसि रगडछाँच अद्दथे । क्याम्पसम्भा कती आउन्थे । कोठा कोठा आइपर हात मिलाउन्थे यार । कोठा कोठा छिद्दे प हुन प्रचार होलो भनिपर । छाड्डिमबार चुनाबैन् भ्यो । पछि हाम ब्याचलर पास भैसकिपर भयो मान्नु स्वबियुको चुनाब । अचेल त नियमित हुन्लाछ मान्नु । अचेल त बिद्यार्थीका नेता लै उबाहुनाइ जात्कै हुनेरैछन । उइल त चुनाबैका निउती भर्ना अद्दथे मान्नु । नती तीती बुडा बुडा के बिद्यार्थी हुनाहुन यार ? अचेला त बिद्यार्थी नेता लै साँच्चिकै बिद्यार्थी हुन मान्नु । फेसबुकमी फोटा हाल्या धेकन्छु, रचनात्मक काम अद्दलाग्या हुनाहान । अद्दै तिसै त हो । बिद्यार्थीका हक हिता निउती आवाज उठाउने, बिद्यार्थीका समस्या समाधाना निउती प्रशासन सित समन्वय अद्दे जसा काम अरे प बिद्यार्थीका नेता भे । स्वबियु भ्यो । हो कि नै ला डिल्ले ?

बार्षिकोत्सब अद्दछौ कि नै ला अचेल ? तैले मै निबन्धमी, बक्तृत्वकलामि, हाजिरीजवाफमी भाग लिन्थे, धिकी ? फस्ट इयरमी पड्डे बखत त हो मान्नु, निबन्ध प्रतियोगितामि त फस्ट भया, म सेकेन्ड । हाजिरीजवाफमी लै हमरो समूह सेकेन्ड भया नै हो ? सब यादै छन ला । तेइबेला पाया प्रमाणपत्र ऐल लै मेरा घरा दराजम्मा हुन्ना ।

सेकेन्ड इयरमी पड्डे बखत त हो मान्नु, हाम नाच्या । तुली, शान्ती, पूजा, मन्जु, रमेश, भिश्म, तैले मै गुरुप बनाइपर बार्षिकोत्सवमी नाच्या हुँ के । त्यो फोटो छनाइ छ यार मसित । धुलाइपर राख्या थे । तिसै दिनबाट त हो मान्नु तेरो रे तुलीको लबस्टोरी सुरु भया । गिज्याउना गिज्याउनाइ तम दुइको लब पड्या था भ्यो । जात्की सित चम्किने त तुलीलाई भने मन पराउन्लाग्गै थि पछि । जुगेडा बस्तथी । तम दुइको चल्यो मान्नु दुई बर्ससम्म । मेरो मात्रै पोल खोल्लछै, आफनो केइन भन्नै भनल्लै । आफ्नो आफुइ कसेरी भन्नै ? हा हा ।

अब मोबाइलै कुरडी अरु हा ? मोबाइलले लै अद्दु अर्यो, नअद्दु अर्यो, धिकि ला डिल्ले ? हाम सेकेन्ड इयरमी पड्डे बखत त हुन मोबाइल आया बजारमी । मोबाइला सेट किन्न पाइए लै सिम पाउनाइ कसि आपत हुन्थी, धिकी ? ऐलो एनसेल उइल मेरो भन्ने थ्यो । एनटीसीले त भौत पछा सुरु अरया हो प्रीपेड सेवा । एनटीसीको प्रीपेड सिम पाउन कसि आपत हुन्थी भन्नै सुरु सुरुमी । कति लामी लाइन हुन्थी भन्नै टेलिकमा अफिसमी । ऐल लै आँखामी रिट्टछ ला त्यो लाइन । पछि पछि मात्र हो मनाइ सजि भया । एक सिमो एघार सय पैँतीस कि कति हो ? बिसरीगे ला ।

सुरु सुरुमी सबैसित मोबाइल काँहाइ हुन्थे रे । सरकाइ त नैथे । सादा सेट हुन्थे, बटन वाला । नोकिया सेट बर्ता थे चल्या उइबखत । हमरा कक्षामी तोयले त हो मान्नु सबभन्ना पैल्ली मोबाइल किन्या । कसेरी तकन्थे भन्नै हाम । निकेरी चलाउन नजान्ने । पछि तैले किनि मान्नु । हरीले किन्यो । तुलीले किन्यो । दुई चार मैना पछि त सबका हात हात मोबाइल । रहड हुन्थी, धिकी ?

उइ बखत हात मोबाइल हुनु लै सानै मान्नथे मुलेइमौ । सुरु सुरुमी सबका हात हात मोबाइल धिकी ? चलाउन निकेरी कोइन् जान्ने । कक्षामी बस्या बखत फोन आइदिनो । साइलेन्ट मोडमी राख्द नजान्ने । सर कसेरी गाल्दिन्थे, धिकी ला डिल्ले ? मुलेइमौ उटपट्याङ त उटपट्याङै अद्दथे उइल । वसन्त त हो इतीखिलाइ काल । सबा मोबाइल मागिपर के के प चलाइदिने । उटपट्याङ रिङटोन सेट अर्दिने । हाम कक्षामी बस्तदिपर बाइरहै मिसकल दिने । अद्दु अर्यो तेइ चेलाले । सुनितालाइ एक दिन कसेरी गाली ख्वाइदिथ्यो भन्नै । याद छ ला डिल्ले ? कैतिक प उइको मोबाइल मागी रिङटोन बदेली ठिक्क अरिराखेको । सर आए । सब कक्षामी बसे । ठिक्क पडाउन्लाग्या बखत बाइरहै मिसकल दिया दियै अद्देभ्यो चेलो । सुनिताले भर्कर भर्कर मोबाइल किन्या भ्यो । नाउँ लै कसैका सेभ नैहुनाहुन । न भाइब्रेसनमी राख्द जान्नलागी, न साइलेन्ट मोडमी । मिसकल आया आयै हुन्लाग्यो । सरले कक्षामी इसेरी खिस्यायो कि भन्नै । बिचारी पछि रुनि रुनि घर आइ यार  । इसी हार मान्या हुँ उइखी ।

तिसै एकदिन जोशी सरलाइ अर्दियो हरिले । जोशी सरले लै भर्कर भर्कर नङ्ङे मोबाइल किन्या थ्यो । निकेरी चलाउन नैजान्नथे मान्नु । हरिलाई जोशी सरो नम्मर था रैछ । सर कक्षामी पडाउन्लाग्या बखत बाइर क्यान्टिनहै मिसकल दिने ठरियो । तेइ दिन सरलाइ दिक्क लाइदियो । खिस्सेइदियो सरलाइ लै । म कैलेइन् बिसद्दो यार त्यो पिरियड ।

रिङटोनमि सिआरबिटी राख्दे जमाना आए, धिकी ला डिल्ले ? ठ्याक्कै बिसरीगे यार, चौद्द रुप्पे काट्टथ्यो मान्नु एक मैना । आआफना मनका गित छानी छानी सिआरबिटी बनाउन्थे । लहरै चल्यो चार पाँच बर्स मान्नु । सिआरबिटी नैराख्दे को हुनाहुन, कसुब ? सबा मोबाइलमी हो हुने । जैको जसो भोगाइ हुन्थ्यो, उसाइ गित छान्या हुन्थे । मिसकल दिपर गित सुन्नाइ मजा आउन्थी यार उइल ।

एसएमएसा दिन लै थे एक्फेरा । फोनमी रुप्पे झिक्क सक्किना भनिपर एसएमएस अद्दथे । दशैँ दुत्या शुभकामना लै एसएमएस अरिपर पठाउन्थे । एसएमएसले भौत काम अर्या थ्यो, धिकी ? जात्कै जात्का त थोकाइ हुन आउने एसएमएस । लब पड्या हुन्या हुन यार एसएमएस बर्ता हुने । तेरा कति आउन्थे, धिकी एसएमएस ? हाइ । उठ्या है ? खानो खाइ ? दाँत माजी ? क्याद्द ला छै ? क्याम्पस कैतिक आउने है ? फियर लेइदियै हा । सिया है ? मिस यु । लब यु । गुड नाइट । ह्याभ अ स्विट ड्रीम । इसा म्यासेज त दिन्दिनै हुन आउने । लब पड्या हुन्या दिन्दिनैका म्यासेज हुन्थे इन । तेरा म्यासेज मै त कति पड्डथे, धिकी ? क्यान्टीनमि बसिपर डिलिट अरिदिन्थे । तिनुइ म्यासेज पड्ड लै कति मजा आउन्थी, धिकी ला डिल्ले ?

म्यासेजो नोटिफिकेशन आउन्ज्याँ कै को म्यासेज आयो भनिपर तकन्थे । कैलेइ त एनटिसीले लै झुक्क्याउन्थ्यो । ब्यालेन्स सक्किने बखत कसेरी दगाउन्थ्यो, धिकी ? मोबाइलसित जोडिया इसी कुरडी कतिब छन । मोबाइलले कतिको जोड्यो लै कतिको  बिगाड्यो लै ।

फेसबुक, म्यासेन्जर केइन थे सुरु सुरुमी । न थे वाट्सेप । न इन्स्टाग्राम । म्यासेज मात्र हो हुने । म्यासेजैमी लै कति रुप्पे सक्किनथे भन्नै । एसएमएस कति अद्दथे । छोटा छोटा साहिरी लेखिपर एसएमएस पठाउन्थे ।

एसएमएसै नानि किताबै पाइन्थीन यार बजार । तैले किन्या थि, धिकी ला डिल्ले ? तेरा पछा कति लागन्थे हाम एसएमएस साद्द । ऐल लै तीन एसएमएस वाला साहिरी आँखामी रिट्टाहान यार । कतिले लब पाड्यो इनुइ एसएमएस पठाइपर । दशैँको शुभकामना, दुत्या  शुभकामना, नङ्ङे बर्सो शुभकामना, जरमदिनो शुभकामना । सब एसएमएस बाटै दिन्थे । हाइ धेकी बाइ सम्म । क्याम्पसो गेटधेकी सिन्नेउडा सम्म । जाँ तै एसएमएस । ऐलो म्यासेन्जर जसो भने लै भ्यो ।

मेमोरी कार्डै कुरडी अरु हा ? एक जिबि, दुई जिबिका हुन्थे । मेमोरी कार्डले लै खुब काम अर्यो आफना दिन, धिकी ? झिक्क जिबिका किन्न नसक्दे हाम । एक दुई जिबिका किन्नथे । बजारहै फिलिम हालिपर हेद्दथे । निला फिलिम लै खुब हेरे उइल, धिकी ? रहड हो जात्कैमौखी । लिजर पिरियडमी क्याम्पसा पछाडी आमा रुखमुनी गैपर तकन्थे । याद छ ला ? हामरा गुरुपमी टेक्या मोबाइलैना हुन्थे तिसा तिसा फिलिम । उइ हो चेलो ल्याउने । काहीं प ल्याउन्थ्यो त्यो । बोल्ल लै लाज नमान्ने । हामरा मेमोरी कार्ड लैगिपर बजारहै हालिपर ल्याउन्थ्यो चेलो निला फिलिम । रुप्पे कमायो तेइ बखत खुब । रहडी हो उसेरी त्यो । और लाज मान्नथे भन्न, त्यो केइन मान्नथ्यो ।

अब स्काइ सिमै कुरडी अरु, हा ? मुस्किल हुन्थ्यो यार स्काइको सिम पाउन । नमस्त्या रे स्काइको डबल सिम लाग्दे मोबाइल थे । स्काइका सिममी एक अफर थ्यो । याद छ ला डिल्ले ? नाइट प्याक । बसाइतिक दस बजे बाटाहै पर्भात छ बजे सम्म जति फुन अरे लै रुप्पे नलाग्दे । अनलिमिटेड । धर्मेले किन्या थ्यो स्काइको सिम । स्काइका सिमा निउती न्यारै मोबाइल थ्यो उइको । धर्म्या मोबाइलै लुछाचुँडी हुन्थी, धिकी ? रात घर लैगिपर मुलाइसित कुरडी अर्ला भनिपर मुलेइमौ कल अद्दथे स्काइका सिमा निउती । पछि त पालो लाय मान्नु । आइतबार एको पालो, सौँबार दोसरा । थर्ड इयरमी पड्डथे मान्नु तेइ बखत । ऐल त सम्जिपर लै हाँसो लागन्छ यार ।

एफ. एम. रेडियो भर्कर खुल्ल लाथे । अत्तरिया घोडाघोडी एफ. एम.  थ्यो खुल्या । दिनेश एफ. एम. खुल्यो । खप्तड खुल्यो । जनआवाज खुल्यो । खुब गित बद्दथे । कति सुन्नथे भन्नै उइल । सन्चारा साधन भन्या तिनुइ एफ. एम. त हुन्थे । पत्रीका किन्न नसक्दे दिन्दिनै ।

कैलाली जनपुस्तकालयमि कति छिद्दथे, धिकी ? हिउना मैना दिनभरी जनपुस्तकालयमी गैपर किताब पड्डथे । युवामन्च खोजी खोजी पड्डथे । कामना मध्यपेज कति हेद्दथे भन्नै । हिरोनिका च्वाँक च्वाँक फोटा आउन्थे कामनामी । राजनितीका लामा लामा विश्लेषण पड्ड नेपाल रे हिमाल हेद्दथे । पाठक सदस्य बनिपर घरै लेइपर कति उपन्यास सके भन्नै हाम दुइले ? कथाका कती किताब सके कति । उइल खुब पड्डथे धिकी ला डिल्ले ? अचेल खुब याद आउन्छ ला ।

खात छन ला तो सङ्ङा किस्सा । एक काफी भरिनेइ हो लेखिपर । त त क्याम्पसो लेक्चर भैगै, सब बिसरिगै है । पुराना कुरडी अरिपर लाज मानल्लै । समय रैछ यार बलमान । सङ्गै पड्या साथि, त क्याम्पसो लेक्चर भै । म कोरिया लेबर । तैले काठमाडौ आइपर डिग्री पडी, मैले कोरियन भासा पडे । इसै भ्यो यार डिल्ले । तेइबखत रुप्पे धेक्किए कोरिया । दस बर्स हुन्लाग्गे कोरिया आया लै । अब झिक्क नैबस्ते हुँ याँ । अत्तरिया बजारमी जग्गा किन्या छु । तेँइ आइपर केइ बेपार अद्दे सोच बनाया छु । कति बस्तै यार अर्खा देस ? आउना बर्स घर आउन्छु । भिट्ला ला । एक्फेरा इन्टर ब्याच्लर पड्डे बखता  साथिमौसित भिटिपर बनभोज अद्दे मन छ ला । माहोल मिलाइराखेइ । त्याँ आइपर सौँतै धनगढी फेद्दे मन छ । के. एम. सी. गैपर एक फन्को रिट्टे मन छ ।

हाम्सित पड्डे साथिमौ कोइ काँइ पुगे, कोइ काँइ । रतने शिक्षा अधिकृत भैपर बर्दिया पुग्यारैछ । चम्पा बडुवा भैपर  डि. एस. पी. भैगेइरैछ । टङ्के अछाम हेडसर भयारैछ । यसोदा अत्तरियामी  मन्टेश्वरी स्कुल खोलिपर बसेयैरैछ । नेत्रेले लम्की बोडिङ खोल्यारैछ । अन्जु लै पोराबर्स मा. बि. मि थाइ भयैरैछ । हिमेले स्टेशनरी चलायारैछ । सबसित भिट्टे मन छ यार । मनैना गाँठाकुटिरा खोल्ले मन छ ।

लौ ला ऐल इत्ती लेखु हा । तेइँ आइपर अर्ला झिक्क कुरडी ।

उइ तेरो साथी

गोबिन्दे उर्फ गोबी


प्रतिक्रिया दिनुहोस