सिन्धुपाल्चोकमा भूकम्पको धक्का,काठमाडौंमा पनि महसुस

561 

काठमाडौं,पुस १८। सिन्धुपाल्चोकमा भूकम्प गएको छ। त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो।

भूकम्प ४.८ म्याग्निच्युडको मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो।


प्रतिक्रिया दिनुहोस